आचार्यका अनुसार जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले थुनछेक बहसपछि ५० हजार धरौटीमा छोड्न आदेश दिएको थियो ।
आफूसँग विवाह नगरे आत्महत्या गर्ने भन्दै सुजितो बारम्बार धम्की दिने गरेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ । सुजिता र सुकदेवका बुवा दाजुभाइ हुन् ।