१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सडक सञ्जाल टुटेपछि सुरक्षित डेलिभरीको चिन्तामा गर्भवती

दुर्गा आचार्य सिन्धुपाल्चोक । मेलम्ची र भोटेकोशी नदीमा आएको बाढीका कारण सडक सञ्जाल बिच्छेद भएका गाउँका गर्भवती महिला स्वास्थ्यसंस्थासँगको पहुँच टुटेकाले कसरी सुरक्षित सुत्केरी हुने भन्ने चिन्तामा परेका छन् ।