६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


सडक अतिक्रमण हुँदा दुर्घटनाको जोखिम बढ्यो

उदयपुर । उदयपुरमा सडक क्षेत्र अतिक्रमण गर्दै होटल तथा अन्य व्यवसाय संचालन गर्दा दुर्घटनाको जोखिम बढेको छ । पछिल्लो समय चतरा सप्तकोशी नदिमा पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको