सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले नेपाल पत्रकार महासंघको सिफारिसमा क्रियाशिल पत्रकारहरुको दुर्घटना बिमा गर्ने नीति अघि सारेको छ । पत्रकारहरुको दुर्घटना बिमाकालागि पालिकाले एक कार्यदल गठन गरी सोको विनियम बनाउने