७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


मसाल जुलुसको नेतृत्व गरेर फर्किेने क्रममा नेकपा केन्द्रीय सदस्यको दुर्घटनामा निधन

सर्लाही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका केन्द्रीय सदस्य एवं सर्लाही ईन्चार्ज डाचाराज वाग्लेको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको छ । सर्लाहीको नयाँरोड–बरहथवा सडकखण्डमा गएराति दुर्घटना भएपछि उपचारको क्रममा उहाँको

बसको ठक्करबाट नुवाकाेटमा सशस्त्र प्रहरीको मृत्यु

नुवाकोट । विदुर नगरपालिका–१ ढुङ्गेमा बसको ठक्करबाट १ शसस्त्र प्रहरीको मृत्यु भएको छ । मंगलबार विहान ६ बजे नुवाकोटको त्रिशुलीबाट काठमाडौंतर्फ जान लागेको ग १ ख ८८९८ नम्बरको बसको ठक्करबाट

रोल्पामा तेल बोकेको ट्याङ्कर पल्टियो, चालकको मृत्यु

रोल्पा । तेल बोक्ने ट्याङ्कर दुर्घटना हुँदा रोल्पामा एक जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका– १ भदौरे मन्दिरको घुम्तीनजिक ट्याङ्कर दुर्घटना हुँदा चालक ४५ वर्षीय हरभजन सिंहको मृत्यु भएको

२०२० मा देशभर ४५ सयको मृत्यु, सडक दुर्घटनामा मात्र २ हजार ४८ को ज्यान गयो

काठमाडौं । सन् २०२० मा देशभर भएका विभिन्न घटनाबाट चार हजार ५०४ मानिसको मृत्यु भएको छ । विपद्मा परेर १०२ बेपत्ता भएको र पाँच हजार २६० जना घाइते भएका छन्

चितवनमा बसको ठक्करबाट दुईजनाको मृत्यु

चितवन, माघ १३ । चितवनको रत्ननगर नगरपालिकामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको रत्ननगर– १० हरिहर मन्दिर अगाडी बा २ ख ५६७४ नम्वरको विद्यार्थी

चुनावको पछि लागेर तुलसी गिरी र केशरजंग नबन्न बाबुराम भट्टराईको सल्लाह

काठमाडौं, माघ ११ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चुनावले झन् दुर्घटना गराउने तर्क गर्नुभएको छ । जनता समाजवादी पार्टी नेपालका नेतासमेत रहनुभएका भट्टराईले प्रधानमन्त्री ओलीको प्रतिगमनले संविधानरुपी लोकमार्गमा ठूलो पहिरो ल्याएको

दुर्घटना न्यूनीकरण गर्न टिपरलाई ‘टाइमकार्ड'(भिडियो)

प्रदिप आचार्य बुटवल । बुटवलमा तीव्र गतिमा गुड्ने टिपरका कारण सडक दुर्घटना ह्वात्तै बढेको छ । यस्ता दुर्घटना कम गर्न ट्राफिक प्रहरीले टाईमकार्ड संगै लेन अनुशासनमा समेत कडाइ गर्न थालेको

कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । नवलपरासी नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका–८, स्थित भित्री सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु

तराईमा शीतलहर सुरु, बाक्लो हुस्सुले दुर्घटना पनि बढ्यो (भिडियो)

सुरेन्द्र भण्डारी/डोलराज रानाभाटझापा/चितवन । हावा र बाक्लो हुस्सुसँगै चलेको शीतलहरका कारण चिसो बढ्दा तराईका केही जिल्लाको जनजीवन प्रभावित बनेको छ । दिउँसो घाम देख्न पाइए पनि बिहान बेलुकी बाक्लो हुस्सु

गठ्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

भक्तपुर, पुस २६ । मध्यपुरथिमि नगरपालिका-३ गठ्ठाघरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.३-०२-०४ ७३२४ नम्बरको मोटरसाइकल र सोही दिशामा जाँदै गरेको वा