सिन्धुली । सिन्धुलीमा प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । प्रतिनिधि सभा तर्फ जारी मतगणनामा सिन्धुलीका दुबै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । क्षेत्र नम्बर –१
दुवै डोज खोप लगाएका व्यक्तिमा जटिल खालको स्वास्थ्य समस्या देखिएर मृत्युसमेत भइरहेको अस्पतालले जनाएको छ ।