१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


इटहरी, इनरुवा र दुहबीमा ‘लकडाउन’

सुनसरी, साउन २० । कोरोना संक्रमितको संख्या बढेपछि सुनसरीको इटहरी उपमहानगरपालिका, इनरुवा र दुहबी नगरपालिकामा ‘लकडाउन’ गरिएको छ । तीनओटै स्थानीय तहले मंगलबार बसेको बैठकमा मंगलबारैदेखि लकडाउन गर्ने निर्णय गरेका