१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


देउराली माविका तत्कालिन अध्यक्ष, प्रधानाध्यापकलगायत विरुद्ध मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुल्मी कालिगण्डकी गाउँपालिकाको देउराली माध्यमिक विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र प्रसाद सापकोटासहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । सापकोटासहित