१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


देउराली सहकारीका अध्यक्ष चौलागाईं पक्राउ

काठमाडौं । देउराली बचत तथा ऋण सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काभ्रेका ३९ वर्षीय चौलागाईँलाई पक्राउ गरेको हो । चौलागाईंमाथि सहकारीको