१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कांग्रेस नेताहरु भन्छन् – देउवाको फेरि गल्ती,निर्वाचनको मुखमा अदालत र प्रहरी चलाए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मुखमा अदालत र प्रहरीलाई चलाएर फेरि विबादमा तानिनु भएको छ ।स्थानीय तहको निर्वाचन आउन अब १२ दिन बाँकी रहेको अवस्थामा देउवाले नेपाल प्रहरीको वरियता