पाँचथर । पाँचथरमा राति ९ बजेपछि देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षामा प्रभाव पर्ने भन्दै रातको समय देउसीभैलो खेल्न प्रतिवन्ध लगाएको हो । राजनीतिक दल,
काठमाडौं । राष्ट्रपतिको सरकारी निवास शितल निवासमा देउसीभैलो खेलिएको छ । सोमबार शितलनिवासस्थित राष्ट्रपतिको निवासमा सांस्कृतिक संस्थानका कलाकार र बालमन्दिरका बालबालिकाको टोलीले देउसीभैलो कार्यक्रम गरेको हो । कार्यक्रममा राष्ट्रपति भण्डारीलगायत
राष्ट्रपति भण्डारीले देउसी–भैलो प्रस्तुत गर्ने कलाकार टोलीलाई सेलरोटी, फलफूल र दक्षिणासमेत प्रदान गर्नुभएको थियो । उहाँले देउसी–भैलोलाई दिइने परम्पराअनुसार नै बलेको दियो नाङ्लोमा राखेर चामल र सेलरोटीसहितको दक्षिणा आफैँले दिनुभएको
साथै प्रशासनले कोभिड–१९ सुरक्षाका मापदण्डको पूर्ण पालना गर्न समेत अनुरोध गरेको छ ।
न्यूयोर्क(जिएनएन) कोरोना महामारीको महा(प्रभावमा परेको अमेरिकामा बसोबास गर्ने नेपालीहरुले यमपञ्चकको पाँचौं दिन चाड भाइटीका मनाएका छन् । अमेरिकाका ५० वटै राज्यहरुमा कोरोना संक्रमण अझ द्रुतगतिमा व्यापक हुँदै गएको अवस्थालाई मध्यनजर
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले तिहारको समयमा हुने देउसीभैलो खेल्न रोक लगाएको छ । कार्यालयले जारी गरेको चाडपर्व लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत तिहारमा खेलिने देउसीभैलो खेल्न रोक लगाएको हो