काठमाडौं । आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १५ औ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै छ । कालजयी कृतिमार्फत् नेपाली साहित्यमा पु¥याएको योगदानलाई स्मरण गर्दै हरेक वर्ष लक्ष्मी पूजाको दिन