काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारमैत्री कानून निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित रिपोर्टर्स क्लब, नेपालको रजत महोत्सव समारोहमा बोल्दै उहाँले सो प्रतिवद्धता
झापा । सभामुख देवराज घिमिरेले झापाका रणनीतिक महत्वका सडकहरूलाई समयमा नै निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ । झापाका विभिन्न निर्माणधिन सडकको अवलोकन गर्दे पटक–पटक म्याद थप गर्दै निर्माण सम्पन्न
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक रहेको बताउनुभएको छ । सोमबार नेत्रज्योति दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले
झापा । सभामुख देवराज घिमिरेले सरकारले नयाँ रुप लिएको बताउनुभएको छ । झापाको बिर्तामोडमा मेहरमान स्मृति प्रतिष्ठानले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्नु हुँदै सभामुख घिमिरेले यो सरकारले नयाँ रुप लिइसकेको
काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले व्यवसाय मैत्री कानून निर्माणका लागि आफू सधै तयार रहेको बताउनुभएको छ । शनिबार ललितपुर उद्योग वाणिज्य संघले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको टिप्पणी गर्नुभएको छ । शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले आफूमा यस्तो मान्यता रहेको बताउनु भएको हो
काठमाडौं । अन्तरव्यवस्थापिका संघ (आईपीयु)को १४६ औँ महासभामा सहभागी भई सभामुख देवराज घिमिरे बिहीबार स्वदेश फर्किनुभएको छ । उहाँ बिहीबार साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किनुभएको हो
काठमाडौं । सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिनुभएको छ । शुक्रबार बिहान सभामुख घिमिरेले नवनिर्वाचित राष्ट्रपति पौडेललाई पौडेलकै निवासमा पुगेर बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको हो
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे शुक्रबार बहराइन जाँदै हुनुहुन्छ । आगामी चैत २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिन सभामुख घिमिरे
काठमाडौं । सभामुख देवराज घिमिरेले बहराइनमा आगामी फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिन जाने हुनुभएको छ । उहाँ ९ सदस्यीय नेपाली