पोखरा, मंसिर ८ । नेपाली कांग्रेसमा बौद्धिक नेताको छवि बनाउनु भएका कास्कीका देवराज चालिसेले गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ । कास्कीका आफू पक्षीय निर्वाचित क्षेत्रीय पदाधिकारी र प्रतिनिधि