डीबी विष्ट (इमेज)बझाङ, फागुन १६ । बझाङको सदरमुकामस्थित देवल विमानस्थलमा पुनः हवाइ उडान शुरु भएको छ । १० वर्षदेखि बन्द रहेको विमानस्थलमा फेरि उडान हुन थालेपछि स्थानीय खुशी भएका छन्