१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


तीन ठूला दलले देशलाई बन्धक बनाउन मिल्दैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदमा आफ्नो पार्टीलाई बोल्न नदिएको भन्दै आपत्ति जनाउनु भएको छ । प्रमुख प्रतिपक्ष एमालेले जे बोल्यो, त्यहीनै आफ्नो पार्टीको भाष्य हो

जनजातिहरुलाई फुटाएर देशको हित नहुने प्रधानमन्त्री दाहालको भनाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जातीहरुलाई फुटाएर देशको हित नहुने बताउनु भएको छ । शुक्रवार नेपाल मगर संघले भूम्या पर्वको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले

विचार सिद्वान्त बिनाको रास्वपाले देशको हितका काम नगर्ने दुर्गा पौडेलको जिकिर

अर्घाखाँची । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी अमेरीकाले नेपालमा खोलेको आरोप लगाउनुभएको छ । प्रगतिशिल पत्रकार महासंघ अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा उहाँले कुनै विचार सिद्वान्त बिना

सरकारले देशको अर्थतन्त्रबारे झुट बोलेको एमाले नेता ज्ञवालीको दाबी

काभ्रे । नेकपा एमालेका उप–महासचिव प्रदिप ज्ञवालीले देशको अर्थतन्त्र बारे सरकारले झुट बोलेको टिप्पणी गर्नुभएको छ । शनिवार काभ्रेमा आयोजित एक कार्यक्रममा बोल्दै ज्ञवालीले मुलुकको अर्थतन्त्र डरलाग्दो संकटको डिलमा धकेलिरहेको

देशको अर्थतन्त्र सुधार्ने जिम्मा महतको काँधमा

काठमाडौं । शुक्रबार विस्तारित मन्त्रिपरिषद्मा डा. प्रकाश शरण महत अर्थ मन्त्री बोका छन् । महतलाई देशको बिग्रिदै गएको अर्थतन्त्रलाई सुधार गर्नुपर्ने चुनौती छ । को हुन् महत ? बिसं २०१६

खतराजनक राजनीतिक दुर्घटनाको परिणामबाट देशलाई कसरी जोगाउने ?

समसामयिक नेपालको राजनीतिको बारेमा राजनीतिक विश्लेषकहरु अलमलमा पर्न थालेका छन् । किनभने नेपालको राजनीतिक विकासक्रम कुनबेलामा कुन मोडमा पुग्ने हो, कुनबेलामा कुन मोडमा पुगेर दुर्घटनाग्रस्त हुने हो थाहा हुँदैन ।

देशको समस्या समाधान गर्न दाहाल उपयुक्त पात्र : जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष अशोक राईले मुलुकमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपयुक्त व्यक्ति भएको बताउनु भएको छ । मंगलबार प्रतिनिधि

सरकाले देशलाई लडाइँको मैदानतर्फ धकेल्दै छ : योगेश भट्टराई

एमाले काभ्रेले धुलिखेलमा आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले नेपाल अन्तराष्ट्रिय शक्ति राष्ट्रको क्रिडास्थल जस्तो बनेको बताउनुभएको हो ।

देशमा सुशासन छैन भन्दा पनि हुन्छ : डा.शेखर कोइराला

नेता कोइरालाले नेपाललाई श्रीलंका नबनाउने हो भने देशमा दण्डहीनताको अन्त्य, भ्रष्टाचार निर्मुल र सुशासन दिन सक्नुपर्ने बताउनुभयो । उहाँले अहिलेका राजनीति कर्मीहरु जनताबाट धेरै टाढा भइसकेको बताउनुभयो ।

अमेरिकासहित १२ देशमा फैलियो मंकीपक्स

हालसम्म युरोपका सार्वजनिक स्वास्थ्य एजेन्सीहरूले बेलायत, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटाली र स्वीडेनमा संक्रमण भएको पुष्टि गरेका छन् ।