काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज सोमबार बिहान पहाडी भू-भागमा आंशिक बदली हुनेछ । अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भु–भागमा भने हुस्सु-कुहिरो लागेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । शनिबार दिउँसो भने देशको पहाडी भू–भागमा