काठमाडौं । लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट देशभरीको जनजीवन प्रभावित भएको छ । बाढी–पहिरोबाट नवलपरासीमा दुई, दाङमा एक, उदयपुरमा एक र कैलालीमा एक गरी पाँचजनाको मृत्यु भएको छ ।