१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


वर्तमान संसदबाट पनि देशले निकास नपाउने एमाले उपाध्यक्ष पौडेलको जिकीर

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान प्रतिनिधि सभाबाट देशले निकास नपाउने जिकीर गर्नुभएको छ । एमालेको ‘मिसन ग्रासरुट’ कार्यक्रम अन्तर्गत सुर्खेत पुग्नुभएका पौडेलले आइतबार बिहान सुर्खेतमा पत्रकारहरुसँग कुरा