१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


देशैभरका माध्यमिक बिद्यालयका शिक्षकद्वारा पेन डाउन

काठमाडौं । बिभिन्न माग राखेर आनदोलनमा उत्रिएका माध्यमिक विद्यालयका शिक्षकहरुले बिहिबार पेन डाउन (कलम बन्द) गरेका छन् । सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) नेपालले