१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


देश अस्थिरतातर्फ गइरहेको छ : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले व्यक्ति, पार्टी र सत्ता केन्द्रीत गतिविधिहरुले देशमा स्थिरता नहुने बताउनुभएको छ । बिहीबार राम नवमीको अवसरमा काठमाडौंको बत्तिसपुतलीस्थित राम मन्दिरमा दर्शनका लागि