१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खोप लगाउन मान्दैनन् राउटे

दैलेख । यही माघ २२ गते मङ्गलबार राउटे समुदायमा नयाँ सदस्य वराहताल शाहीको जन्म भयो । त्यसभन्दा अगाडि दुई जना बालबालिकाको जन्म भयो तर ती तिनै जना बालबालिकाले लगाउनुपर्ने क्षयरोगविरुद्धको बिसिजी

दैलेखमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु

दैलेख । दैलेखबाट सुर्खेत जाँदै गरेको बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दैलेखको रानीमत्तानजिक भएको दुर्घटनामा २५ जना घाइते भएका छन् । दैलेख बजारबाट सुर्खेततर्फ जाँदै

दैलेखमा चट्याङबाट एकै परिवारका चार जना घाइते

काठमाडौं । दैलेखमा गएराति परेको चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् । डुङ्गेश्वर गाउँपालिका २ को लाँकुरी भन्ने गाउँमा गएराति चट्याङ पर्दा घरमा सुतिरहेकाहरु घाइते भएको जिल्ला

दैलेखमा ग्यास सिलिण्डर बोकेको मिनीट्रक दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु

काठमाडौं । दैलेखको तालपोखरीमा एलपी ग्यास बोकेको मिनिट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । नेपालगञ्जबाट दैलेखतर्फ जाँदै गरेको मनकामना ग्यास सिलिन्डर बोकेको मिनीट्रक बुधबार बिहान पौने ९

दैलेखको रानीवान केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । दैलेखको रानीवान केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार साँझ ६ बजेर ५६ मिनेट जाँदा दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर

दैलेख- १ (क) मा कांग्रेसका पूर्णबहादुर खत्री निर्वाचित

दैलेख । दैलेख निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (क) मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका पूर्णबहादुर खत्री निर्वाचित हुनुभएको छ । एमालेका धर्मराज रेग्मीलाई १ हजार ३ सय ९२ मतले

दैलेखमा मतदान अधिकृतले मतपेटिका प्रहरी चौकीमा छाेडेपछि विवाद

दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकामा मतदान अधिकृतले मतदान सकिएपछि मतपेटिका प्रहरी चौकीमा लगेर छाडेर गएपछि विवाद सिर्जना भएको छ । मतदान अधिकृतले मतपेटिकासँगै दुल्लुमा भएको निर्वाचन कार्यालयमा बुझाउनु पर्नेमा निर्वाचन

दैलेखमा ट्याक्टरबाट खसेर एकको मृत्यु

काठमाडौं । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ खापरथानमा सोमबार राति ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । खापरथानबाट जम्बुकाँधतर्फ जाँदै गरेको भे २ त ११७३ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय १७

दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि चिनियाँ प्राविधिक टोली नेपाल आइपुग्यो

काठमाडौं । दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम थाल्ने तयारी भएको छ । अन्वेषणको लागि ड्रिलिङ गर्ने स्थान छनोट गर्न एक चिनियाँ प्राविधिक टोली नेपाल आएको छ । कोभिड–१९

दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

काठमाडौं । दैलेखको भगवतीमाई गाउँपालिका–७ खोरमा मंगलबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएका छ भने एक जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२–००१–त ०२४८ नम्बरको ट्याक्टर अनियन्त्रीत