२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आठ वर्षमा दोदा नदीमा पुलका तीन पिलर मात्रै बने

काठमाडौं । कञ्चनपुरको दोदा नदीमा आठ वर्षअघि शुरु गरिएको पुल निर्माण कार्यमा तीन वटा पिलर मात्रै बनेको छ । लालझाडी गाउँपालिका–४ स्थित दोदा नदीमा आठ वर्षअघि पक्की पुल निर्माण कार्य