१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


योजनाबद्ध रुपमा बनेको सहर नै डुबानमा

दोधारा चाँदनी । तत्कालीन राजा महेन्द्रले गुरुयोजनाअनुसार बसाएको महेन्द्रनगर बजार सामान्य वर्षामा पनि डुब्न थालेको छ । बजारमा ढल निकास व्यवस्थित नहुँदा सामान्य झरीमै बजार जलमग्न हुने गरेको छ ।