२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


लमजुङकाे दोर्दीखोला जलविद्युतबाट बिजुली उत्पादन सुरु

काठमाडाैं । लमजुङमा निर्माण भएको दोर्दीखोला जलविद्युत आयोजनाबाट बिजुली उत्पादन सुरु भएको छ । हिमालयन पावर पार्टनर लिमिटेडले निर्माण गरेको उक्त आयोजनाले आइतबारदेखि परीक्षण उत्पादन थालेको हाे । योसँगै राष्ट्रिय