काठमाडौं । दोलखाको प्रदेश सभा २ बाट नेकपा (एमाले) का भरतबहादुर केसी विजयी हुनुभएको छ । नेपाली कांग्रेसका बर्मा लामालाई १ हजार ८१९ मतान्तरले पराजित गर्दै एमालेका केसी विजयी हुनुभएको