१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दोश्रो बजार आवश्यकता कि चलखेल ?

काठमाडौं । पूँजी बजारको विकास र विस्तारको लागि भन्दै नियामक निकाय धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेज खोल्ने प्रक्रिया अगाडि बढाएको छ । २०६७ सालदेखि नै विभिन्न चरणमा अध्ययन भइरहे पनि