२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


दोस्रो अभ्यास खेलमा आज नेपाल र ओन्टारियो भिड्दै

काठमाडौं । क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आइतबार दोस्रो अभ्यास खेल खेल्दैछ । नेपालले आज क्यानाडाको ओन्टारियो क्रिकेट क्लबविरुद्ध दोस्रो अभ्यास खेल खेल्नेछ । खेल नेपाली समय