एजेन्सी । न्युजिल्यान्डसँगको दोस्रो टी–२० मा बंगलादेश चार रनले विजयी भएको छ । ढाकामा बङ्गलादेशले दिएको एक सय ४२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित ओभरमा पाँच विकेट गुमाउँदै एक सय