काठमाडौं । सर्वोच्च अदालतले कोभिशिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोजको खोप दिन अन्तरिम आदेश जारी गरेको छ । गत फागुनमा कोभिशिल्डको पहिलो डोज लगाएका ६५ वर्ष नाघेका
काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज लगाइने भएको छ । वागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जारी गरेको सूचनामा पहिलो डोज खोप लगाएका
काठमाडौं । ललितपुर महानगरपालिकाले चिनियाँ खोप ‘भेराेसेल’ दोस्रो डोज लगाउने भएकाे छ । ललितपुर महानगरले जेठ ६ गते देखि २५ देखि २८ चैतसम्म पहिलो डोज लिएकालाई दोस्रो डोज दिने भएकाे
प्रतिनिधिसभा र राष्ट्रिय सभाका सबै सदस्यहरूलाई अन्तर्राट्रिय सम्मेलन केन्द्रमा खोप लगाइने छ । पहिलो डोज कोभिसिल्ड लगाएका सर्वसाधारणलाई दोश्रो डोज कहिलेदेखि लगाउने भन्नेबारे अहिलेसम्म अन्योल कायमै छ ।
काठमाडौं स्थित सिभिल अस्पतालका निर्देशक डा. विधाननिधि पौडेलले खोप लगाउन व्यवस्थापनमा केही समस्या भएको बताउनुभयो । भारतबाट समयमा नै खोप नपठाउँदा लामो समय कुर्नुपरेको उहाँको भनाइ छ ।
यस्तै माघ २२, २३, २४, २८ र फागुन २ गते पहिलो डोज लगाएकाले बैशाख ९ तथा माघ २९ र फागुन ३, ४, ५ र ६ गते पहिलो डोज लगाएकाहरूले बैशाख