१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अपाङ्गता भएकालाई दोस्रो दर्जाको हुन दिँदैनौं : शिक्षामन्त्री पौडेल

मन्त्री पौडेलले सरकारमा सम्भव भएका ठाउँमा अपाङ्गता भएका व्यक्तिहरूलाई समेट्न सरकार लागिरहेको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरूको कतिपय समस्या समेट्दै गएको र बाँकी समस्या क्रमशः सरकारले समेट्ने उहाँको भनाइ छ