महामन्त्री शर्माले नेपालको समग्र समुन्नतिको लागि नेपालमा रहेका र नेपाल बाहिर रहेका नेपाली समुदायलाई जोड्नुपर्ने बताउनुभयो ।विदेशमा बसोबास गर्ने नेपालीहरूले जलविद्युत्, अस्पताल लगायतमा लगानी गरेको भन्दै प्रशंसासमेत गर्नुभयो ।
ओलीले अझै पनि प्रतिगमनबाट पछि हट्ने संकेत नदेखाएको अध्यक्ष नेपालको भनाइ छ । ओलीतिर लक्षित गर्दै उहाँले एउटा प्रधानमन्त्रीले एउटै कार्यकालमा आफ्नो कुर्सी जान्छ कि भन्ने डरले दुई÷दुई पटक प्रतिनिधिसभा