एजेन्सी । बलिउड अभिनेता रणबीर कपूर अभिनीत फिल्म ‘ब्रह्मास्त्र’ ले भारतीय बक्सअफिसमा आक्रामक कलेक्सन गरिरहेको छ । प्रदर्शनको तीन दिनमै सय करोडको आँकडा सजिलै पार गरेको फिल्मको भिएफएक्स पार्टलाई अत्याधिक