१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चलचित्र ‘दौँतरी’ मा गरिमा अनुबन्धित

काठमाडौं । अभिनेता आर्यन सिग्देल अभिनीत चलचित्र ‘दौँतरी’ मा मोडल गरिमा शर्मा अनुबन्धित भएकी छन् । मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको यस चलचित्रमा गरिमा शुक्रबार अनुबन्धित भएकी हुन् । लक्ष्मण