१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


न्यायका लागि १९ वर्ष देखि संघर्ष

काठमाडौं । संक्रमणकालीन न्याय निरुपणका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उचित तरिकाले काम गर्न नसक्दा द्वन्द पीडितहरूले न्याय पाउने वातावरण नबनेको सरोकारवालाहरूले