१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


निजगढ–काठमाडौं द्रुतमार्ग : ५० प्रतिशत समय सकिँदा १६ प्रतिशत काम सम्पन्न

राष्ट्रिय गौरवको आयोजना निजगढ–काठमाडौं द्रुतमार्ग निर्माण अवधि सकिन २ वर्ष मात्रै बाँकी छँदा जम्मा १६ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

काठमाडौं–तराई द्रुतमार्ग निर्माणमा भएका अनियमितता अध्ययन गर्न उपसमिति गठन

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले द्रुतमार्ग निर्माणको दोश्रो चरणको ठेक्का प्रक्रियामा भएको भनिएको अनियमिता बारेमा अध्ययन गर्न सांसद गणेश पहाडीको संयोजकत्वमा उपसमिति गठन गरेको हो ।

काठमाडौं–तराइ सुरुङ निर्माणका लागि टेण्डर आह्वान, चिनियाँ कम्पनीले मात्र आवेदन दिन पाउने

काठमाडौं । नेपाली सेनाले निर्माणको जिम्मा लिएको काठमाडौं–तराइ–मधेस द्रुतमार्गको सुरुङ निर्माणको ठेक्का आह्वान गरेको छ । साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ ठेक्का निकालिएको सेनाले जनाएको छ ।

पेट र मुख छ भन्दैमा जेपनि हसुर्नु हुँदैन : प्रधानमन्त्री

काठमाडौं, मंसिर १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका काममा क्षणिक राजनीतिक स्वार्थका आधारमा सिर्जना गरिने जातीय र साँस्कृतिक नामका अन्तरविरोधले देशको विकास र एकतामा आघात पर्ने भएकाले त्यसो

सरकारी संयन्त्रहरुबीच समन्वय नहुँदा द्रुतमार्ग निर्माणक्रममा खोकनामा विवाद : सेना

काठमाडौं, असोज २० । नेपाली सेनाले सरकारी संयन्त्रहरुबीच आवश्यक समन्वय हुन नसक्दा काठमाडौं—तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणकोक्रममा खोकनामा विवाद सिर्जना भएको बताएको छ । मंगलबार संसदको विकास तथा प्रविधि समितिमा

काठमाडौं–तराई द्रुतमार्ग आयोजनाको म्याद तीन वर्ष थप्नुको कारण माग

काठमाडौं, असोज २० । संसदीय समितिले सरकारसँग काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजनाको म्याद तीन वर्ष थप्नुको कारण माग गरेको छ । संघीय संसदअन्तर्गतको विकास तथा प्रविधि समितिको मंगलबार बसेको बैठकले सरकारसँग काठमाडौं–तराई