१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बैंक अफ काठमाण्डूका ग्राहकलाई चिकेन स्टेसनमा १२ प्रतिशत छुट

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकलाई द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनमा १२प्रतिशत छुट भएको छ । बैंक अफ काठमाण्डू लिमिटेड र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड