२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


‘द लिजेन्ड अफ मौला जट्ट’ सबैभन्दा धेरै पैसा कमाउने पहिलो पाकिस्तानी फिल्म

एजेन्सी । पाकिस्तानी फिल्म ‘द लिजेन्ड अफ मौला जट्ट’ले पाकिस्तानी फिल्म उद्योगको इतिहासमा सबैभन्दा ठूलो रेकर्ड बनाएको छ । बलिउड एंव पाकिस्तानी अभिनेता फवाद खान अभिनित सय फिल्मले पाकिस्तानको इतिहासमा