काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले ‘द सिक्स्टी’ क्रिकेट प्रतियोगिताको सुरुका खेल गुमाउने भएका छन् । वेस्ट इन्डिज क्रिकेटको आयोजनामा हुन लागेको द सिक्स्टीका लागि सन्दीप जमैका