२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


आन्तरिक पर्यटन प्रवद्र्धनका लागि इलाममा साइकल यात्रा

इलाम । हरियो चियाबारी र नागबेली सडकमा साइकल कुदाउँदै हिँड्नु पनि एक साहसिक काम हो । साइकल कुदाऔं स्वस्थ रहौं भन्ने नारासहित सामूहिक रुपमा साइकल यात्राले इलामको पर्यटन प्रवद्र्धनमा सहयोगी