२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भूतडाँडामा करेन्ट लागेर एक जनाको मृत्यु, नौ जना घाइते

घाइतेहरूलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । हावाहुरीका कारण शुक्रबारदेखि नै चानुवामा विद्युत् अवरुद्ध थियो ।

असिना पानीले क्षेत्रमा १२ हेक्टरमा लगाइएकाे तरकारी सखाप

असिनाले छथरजोपाटी गाउँपालिको सिंधुवा, सल्ले, मजुवा र महालक्ष्मी नगरपालिकाको मुर्तिढुगा लगायत क्षेत्रमा १२ सय १० हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाइएको तरकारी बाली नष्ट भएको हो ।

पर्यटकीय स्थल भेडेटारमा खानेपानीको चरम समस्या

धनकुटा । पूर्वको चर्चित पर्यटकीय स्थल भेडेटारमा पछिल्ला केही महिना यता खानेपानीको चरम समस्या देखिएकोे छ । पानीको समस्या भएपछि यस क्षेत्रका अधिकांश होटलले ट्याङ्करकै पानी खरिद गरी होटल सञ्चालन

छथर जोरपाटीका किसानलाई ४८ लाख अनुदान

धनकुटा, चैत १५ । धनकुटाको छथरजोरपाटी गाउँपालिकाले यस वर्ष ४८ लाख रुपैयाँ कृषि अनुदान वितरण गरेको छ । गाउँपालिकाले जारी गरेको १५ दिने सूचनामा दरखास्त दिएका ६ वटा वडाका १७

धनकुटामा ८ महिनाभित्र ५४५ वटा उद्योगहरु दर्ता

धनकुटा, चैत ५ । धनकुटामा आर्थिक वर्ष २०७७/७८ को ८ महिनामा ५४५ वटा उद्योगहरु दर्ता भएका छन् । दर्ता भएका उद्योगमा उत्पादनमुलक १३ वटा, कृषि तथा वनजन्य ४४५, पर्यटन सम्बन्धी

धनकुटाका कृषक पशुपालन तर्फ आकर्षित

धनकुटा, चैत १ । धनकुटामा पछिल्लो समय तरकारी बालीमा विभिन्न प्रकारका रोगहरु देखिन थालेपछि छथरजोरपाटी गाउँपालिका वडा नं २ का किसान पशुपालनतर्फ आकर्षित भएका छन् । व्यावसायीक तरकारी खेती गर्दै

धनकुटामा लोपोन्मुख कुखुरा संरक्षण अभियान

धनकुटा, फागुन २० । धनकुटाको पाख्रीवासस्थित कृषि अनुसन्धान केन्द्रले लोपोन्मुख स्थानिय जातका कुखुराको संरक्षण र सम्बद्र्धनको काम थालेको छ । गाउँ गाउँमा समेत स्थानिय जातका कुखुरा पालन हराउँदै गए पछि

एक घरमा आगो लगाइ अर्को घरमा चोरी

धनकुटा, माघ ३० । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ तेलियामा अज्ञात समूहले एक घरमा आगो लगाइ अर्को घरमा चोरी गरेको छ । बिहीबार राती अज्ञात समूहले स्थानीय बीरबहादुर विश्कर्माको घरमा आगो

मूल्यमा सुधार नभएपछि धनकुटाका अलैँची कृषक निराश

धनकुटा, माघ ५ । मूल्यमा सुधार नभएपछि धनकुटाका अलैँची कृषक तथा व्यापारी निराश भएका छन् । कोरोनापछि भारतीय नाका सहज हुने र अलैँचीको मूल्यमा सुधार आउने आशा गरेका धनकुटाका अलैँची

धनकुटामा ट्रयाक्टरले किच्दा बालिकाको मृत्यु

धनकुटा, पुस २६ । धनकुटामा ट्रयाक्टरले किचेर एक बालिकाको मृत्यु भएको छ । धनकुटाको सिरवानीमा ट्रयाक्टरले किचेर धनकुटा ८ कि रेविका राईको घटनास्थलमै मृत्यु भएको हो । ट्रयाक्टरमा सामान अनलोड