२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


६६० मिलिग्राम खैरो हिरोइनसहित दुईजना पक्राउ

धनकुटा । छथरजोरपाटी गाउँपालिका–२ को कोशी लोकमार्गमा खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । को ११ प ७७३१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा धनकुटा खैरो हिरोइनसहित दुई जना पक्राउ

धनकुटामा कोभिड अस्पताल सञ्चालनमा

धनकुटा, पुस १४ । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा कोभिड अस्पताल सञ्चालनमा आएको छ । गाउँपालिकाको सामुदायिक भवनमा पाँच बेडको अस्पताल सञ्चालनमा ल्याइएको हो । अस्पताल सञ्चालनमा आएपछि कोरोनाको उपचार गर्न

धनकुटामा सुन्तला उत्पादनमा कमी

धनकुटा, पुस २ । धनकुटामा यस वर्ष सुन्तला उत्पादन घट्ने देखिएको छ । फूल फूल्ने र दाना लाग्ने समयमा भएको भारी वर्षाका कारण यसवर्ष सुन्तला उत्पादनमा कमी आएको अनुमान गरिएको

धनकुटामा सुन्तलाको अनुसन्धान

अनुसन्धान, पुस १ । धनकुटामा अमिला जातका फलफूल भण्डारण गर्न सकिने वातानुकुलित कुलवोट प्रविधिको विकास गरिएको छ । धनकुटाको राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्लेले स्थानीय प्रविधिको संयोजनबाट तीन हजार

धनकुटामा ‘पीसीआर’ मेसिन जडान

धनकुटा, मंसिर ३० । कोरोनाभाइरस परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक करोड रुपैयाँको लागतमा धनकुटामा ‘पीसीआर’ मेसिन जडान गरिएको छ । नेपालमा कोरोना संक्रमण फैलिएको आठ महिनापछि धनकुटामा पीसीआर

धनकुटामा अलैंचीको मूल्यमा सुधार

धनकुटा, मंसिर २७ । भारतीय नाकामा सहज भएसँगै केही हप्ताअघि धनकुटामा प्रतिमन २० हजार रुपैयाँमा बिक्री भइरहेको अलैंचीको मूल्य अहिले २५ हजार पुगेको छ । अलैंची उत्पादन हुने मुख्य सिजनमा

धनकुटा नगरपालिकाद्धारा युवाका लागि आर्थिक पुनरुत्थान कोष स्थापना

धनकुटा, मंसिर २४ । धनकुटा नगरपालिकाले दुई करोड ५० लाख रुपैयाँको पुनरुत्थान कोष सिर्जना गरेको छ । कोरोना महामारीका कारण रोजगारी गुमाएर विदेशबाट फर्केका युवालाई लक्षित गरि आर्थिक पुनरुत्थान कार्यक्रम

दाहसंस्कारका लागि डिजेल प्लान्ट

धनकुटा, मंसिर २१ । दाह संस्कारका लागि काठ दाउरा पाउन छाडेपछि धनकुटाको मुलघाटमा डिजेल प्लान्ट संचालनको तयारी गरिएको छ । नजिकैका निजी तथा सामुदायीक वनहरुबाट दाहसंस्कार कर्मका लागि चाहिने काठ

धनकुटामा चिया उद्योगलाई पुरानै लयमा फर्काउने तयारी

धनकुटा, मंसिर २० । धनकुटाका चिया उद्यमीले चिया उद्योगलाई पुरानै लयमा फर्काउने तयारी थालेका छन् । निजी र सहकारीमार्फत् सञ्चालित चिया प्रशोधन उद्योगले कोरोना महामारी र ‘लकडाउन’का कारण ६० प्रतिशतसम्म

धनकुटामा पाठेघरको क्यान्सर परिक्षण ल्याव स्थापना

धनकुटा, मंसिर १७ । धनकुटा जिल्ला अस्पतालमा पाठेघरको क्यान्सर परिक्षण ल्याव स्थापनाका लागि प्रदेश सरकार बाट सामग्री हस्तान्तरण गरिएको छ । बुधबार प्रदेश १ का सामाजीक विकास मन्त्री जीवन घिमिरेले