धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा बन्दाकोभीले मूल्य नपाउँदा बारीमै कुहिन थालेको छ । कहिले रोग–किरा, कहिले असिना पानीले समस्यामा परेका कृषक अहिले बन्दाको मूल्य नपाएर समस्यामा परेका छन् ।
धनकुटा । धनकुटा नगरपालिकाको आयोजनामा धनकुटामा असार २ गते एकदिने वृत्ति परामर्श तथा रोजगार मेला हुने भएको छ । बेरोजगार युवालाई रोजगारी दिन सहयोग गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाको नाम्जे थुम्कीमा निर्माणाधीन जनजाति पार्क निर्माण अलपत्र भएको छ । गाउँपालिकाकै ठूलो पार्कका रुपमा विकास गर्ने उद्देश्यले निर्माण थालिएको पार्क बजेट अभावमा अलपत्र परेको हो
तेह्रथुम । धनकुटाका तरकारी कृषकलाई उपकरणमा ५० प्रतिशत अनुदान प्रदान गरिएको छ । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका व्यावसायिक तरकारी कृषकलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रममार्फत छथर जोरपाटी गाउँपालिका कृषि शाखाले उपकरणमा
धनकुटा । धनकुटाका किसानलाई तरकारीको विऊ वितरण गरीएको छ । तरकारी उत्पादनका लागि पकेट क्षेत्रको रुपमा रहेको धनकुटाको छथर गाउँपालिकाका किसानलाई तरकारीको विऊ वितरण गरीएको हो । जोरपाटी गाउँपालिकाले अध्यक्षँंग
धनकुटा । धनकुटामा सम्पन्न १५ औं शहीद भीमनारायण गोल्डकपको उपाधि क्षमादेवी प्लानिङ ब्वाइज क्लव काठमाडौंले जितेको छ । धनकुटाको तल्लो टुँडिखेलमा भएको फाइनल खेलमा वीरगञ्ज युनाइटेड क्लवलाई ४–० गोल अन्तरले
धनकुटा । स्थानीयवासीले जग्गा उपलब्ध गराएपछि धनकुटाको बिहीबारे हटिया हुँदै तेह्रथुमको म्याङलुङ जोड्ने सडक निर्माणको कामले तीव्रता पाएको छ । आयोजना प्रभावित क्षेत्र धनकुटाको बिहीबारे हटिया–कर्मिटाहार खण्डमा पर्ने ३० भन्दा
तेह्रथुम । धनकुटाको सिधुवामा बुद्ध जयन्ती अर्थात चण्डी पूर्णिमाकाे अवसरमा धान नाँच प्रतियोगिता हुने भएकाे छ । यहि वैशाख २२ गते चण्डी पूर्णिमाकाे अवसरमा धान नाँच प्रतियोगिता हुने भएकाे हाे
तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले विभिन्न जातजातिहरुको कला र संस्कृतिलाई संरक्षण गर्ने भएको छ । ध्वोजेडाँडा बहु-साँस्कृतिक पार्क भएकाले पर्यटन विकास गर्ने उद्धेश्यले साेही पालिकाले योजना अगाडि बढाएको हाे
धनकुटा । धनकुटाकाे कोप्चेमा नयाँ वर्षको अवसरमा प्रथम कोप्चे फेस्टिवलल आयोजना हुने भएको छ। ‘कोप्चे पुनर्जागरण अभियान’ का बारेमा आम नागरिकलाई जानकारी प्रदान गर्ने उद्धेश्यका साथ प्रथम कोप्चे फेस्टिवल आयोजना