२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


१० वर्षमा धनकुटाका १८ जनाकाे वैदेशिक रोजगारीमा मृत्यु

धनकुटा । विगत एक दशकको अवधिमा धनकुटाबाट वैदेशिक रोजगारीमा गएकामध्ये १८ जनाले ज्यान गुमाएका छन् । मलेसियासहित खाडी देशहरूमा रोजगारीका लागि पुुगेका १८ जनाको आकस्मिक र विभिन्न दुर्घटना परी ज्यान

विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

धनकुटा । धनकुटा नगरपालिका-८ मा रहेको देउराली माध्यमिक विद्यालयमा कार्यरत शिक्षकले आफ्नै विद्यालयका बालिका छात्रहरुलाई यौन दुुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । ६ जना बालिकामाथि पटक-पटक यौन दुव्र्यवहार गरेको

जबरजस्ती करणीको आरोपमा वडा अध्यक्ष पक्राउ

धनकुटा । जबरजस्ती करणीको आरोपमा धनकुटाको शहिदभूमी गाउँपालिका-५ का वडा अध्यक्ष सन्तोष राई पक्राउ परेका छन् । जबरजस्ती करणीको आरोपमा धनकुटाको शहिदभूमी गाउँपालिका- ५ का वडा अध्यक्ष सन्तोष राईलाई प्रहरीले

धनकुटामा काठ निकासी बढ्यो

धनकुटा । धनकुटामा पछिल्लो समय काठ निकासी बढ्दै गएको छ । निजी जग्गामा खाध्य बाली भन्दा वन विस्तार गर्ने क्रम बढेसँगै वर्षेनी काठ निकासी बढ्दै गएको हो । ग्रामिण क्षेत्रसम्म

अपाङ्गता भएका व्यक्तिका परिवारलाई धनकुटामा बाख्रा र बंगुुरका पाठा वितरण

धनकुटा । धनकुटाको छथरजोरटी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिका परिवारको जीविकोपार्जन गर्न सहयोग पुर्याउने उदेश्यका साथ बाख्रा र बंगुुरका पाठा वितरण गरेको छ । अपाङ्गता रोकथाम तथा पुन: स्थापना परियोजनाको साझेदारीमा

धनकुटामा बजार अनुगमन, मिति गुज्रिएका र खान अयोग्य खाद्यपदार्थ नष्ट

धनकुटा नगरपालिकाका विभिन्न स्थानमा रहेका बजारको अनुगमनका क्रममा म्याद गुज्रिएका करिब ४० हजार मूल्य बराबरको खाद्यय वस्तु नियन्त्रणमा लिइ नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत हरिगोपाल कर्मचार्यले जानकारी

धनकुटामा करेन्ट लागेर एक जनाको मृत्यु

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिकामा बिहीबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छथरजोरपाटी गाउँपालिका १ हात्तिखर्क माबिबुङ्गका २९ वर्षिय लक्ष्मण लिम्बु रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले

धनकुटाका चार स्थानीय तहले बजेट ल्याए

छथरजोरपाटी गाउँपालिका, शहिदभूमी गाउँपालिका, चौबिसे गाउँपालिका र महालक्ष्मी नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० को बजेट प्रस्तुत गरेका छन् ।

पोखरीमा डुब्दा २ बालकको मृत्यु

मृत्यु हुनेमा धनकुटा नगरपालिका–४ का १३ वर्षीय सोडिम राई र धनकुटा नगरपालिका–७ का १४ वर्षीय उदय राई रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो ।

गाँजर खेतीमा किसानको आकर्षण

पकेट क्षेत्रनै घोषणा गरिएको धनकुटा नगरपालिकाको चोक्रोक, स्कुलडाँडा र किन्ताङ्ग लगायत जिल्लाका अन्य स्थानका किसानसमेत गाँजर खेतीमा झुम्मिएका छन् ।