१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कक्षा ८ को परीक्षामा धनगढीका १७ विद्यालयकाे नतिजा शून्य

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाका १७ वटा सामुदायिक विद्यालयका कक्षा ८ को परीक्षामा सबै विद्यार्थी फेल अर्थात ननग्रेड भएका छन् । विगतमा आन्तरिक मूल्याकंनबाट विद्यार्थीहरुलाई ग्रेड दिइने गरेपनि यस पटक

धनगढीमा हुने डुवान समाधान गर्न उपमहानगर र प्रदेश सरकारबीच सहकार्य हुने

काठमाडौं । धनगढी उपमहानगरपालिका र प्रदेश सरकारबीच धनगढीको डुवान समाधान गर्न सहकार्य हुने भएको छ । धनगढी उपमहानगरका विभिन्न ठाउँमा वर्षायाम सुरु भएसँँगै डुवान हुने समस्या समाधानका लागि प्रदेश भौतिक

धनगढीमा दुना टपरीबाट उद्यमी बन्दै महिला

कैलाली । पछिल्लो समय कैलालीको धनगढी उप–महानगरका महिला दुना टपरी उत्पादनमा जुटेका छन् । घरको काम सकेर बचेको समयलाई सदुपयोग गर्दै उनीहरु सामुहिक रुपमा दुना टपरी उत्पादनमा जुटेका हुन् ।

धनगढीमा हाफ म्याराथन हुने

कैलाली । कैलालीको धनगढी जेसिजले हाफ म्याराथन आयोजना गर्ने भएको छ । वैशाख १ गते देखि धनगढी रंगशालाबाट साता व्यापी खेल सुरू हुने जेसिजका अध्यक्ष मोहन ओझाले जानकारी दिनुभयो ।

धनगढीलाई राष्ट्रपति रनिङ शिल्ड

कैलाली । १३ औं कैलाली जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता धनगढीमा सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिता धनगढी रंगशालामा सकिएको हो । कैलाली जिल्लाका १३

धनगढीमा क्यान इन्फोटेक सञ्चालन हुने

कैलाली । धनगढीमा क्यान इन्फोटेक सञ्चालनमा हुने भएको छ । कम्प्युटर एशोशियसन नेपाल (क्यान) कैलालीले धनगढीमा सूचना प्रविधि मेला (क्यान इन्फोटेक) २०२३ दोश्रो संस्करण फागुन १६ गते देखि २० गते

धनगढीमा गोली चल्यो, एक घाइते

धनगढी । धनगढी उपमहानगरपालिका–९ शिवरामनगर टोलमा गोली चलेको छ । शिवरामनगर टोलमा आज मंगलबार बिहान २ः४५ मा गोली चलेको हो । स्थानीय प्रजापति विष्टको घरमा चोरी गर्न आएका समूहको प्रतिकार

प्रधानमन्त्री देउवा बिहीबार धनगढी जाँदै

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहीबार कैलालीको धनगढी जानुहुने छ । प्रधानमन्त्री देउवाले कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गर्ने सुदूरपश्चिम महोत्सवको १६औँ संस्करण उद्घाटन गर्ने कार्यतालिका

धनगढीमा अनिश्चितकालिन कर्फ्यू

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा बिहीबार रातिदेखि अनिश्चितकालिन कर्फ्यू लगाएको छ । ग्रेडरले च्यापिएर स्थानीय पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ पढ्ने विद्यार्थी चेतना साउदको मृत्यु भएपछि चर्किएको प्रदर्शन

धनगढीमा ग्रेडरको ठक्करबाट बालिकाको मृत्यु, घटनाको विरोधमा स्थानीयले गरे प्रर्दशन

कैलाली । धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर पिपल चौतारा सडकखण्डमा आज बिहीबार बिहान कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको