१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डीको उपाधि आर्मीलाई

काठमाडौं । मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । बुधबार धनगढीमा भएको फाइनल खेलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई ४०–१६ ले हराउँदै

राष्ट्रिय महिला लिग फुटबलमा धनगढीको जित

खेलको ४४औं मिनेटमा रजनी थोकरले गोल गर्दै चन्द्रपुरलाई सुरवाती अग्रता दिलाइन । तर, पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा बिर्शना चौधरीले गोल गर्दै धनगढीलाई १–१ गोलको बराबरीमा ल्याइन् ।

धनगढीमा ३६ लाख बराबरको सुनचाँदीका गहना बरामद

मंगलबार धनगढी उमहानगर–२ मित्रनगरबाट सुनचाँदीका गरगहना बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेक्वाटर कैलालीले जनाएको छ ।

मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

कैलाली । कैलालीको धनगढीमा आगामी सोमबारदेखि सुरु हुने ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को ट्रफी र खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले धनगढीमा पत्रकार सम्मेलन

धनगढीमा महिला गोल्डकप हुने

कैलाली । कैलालीको धनगढीमा सर्वाधिक धनराशीको प्रथम मुख्यमन्त्री विवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । वनदेवी युवा क्लब तेघरीको आयोजनामा बैशाख ३ देखि १० गतेसम्म धनगढी रंगशालामा प्रथम

बुद्ध एयरले धनगढी-पोखरा उडान सुरु गर्‍यो

काठमाडौं । कैलालीको धनगढीदेखि पोखरा उडान सुरु भएको छ । बुद्ध एयरले पर्यटकीय नगरी पोखरासँग धनगढीको हवाई सम्बन्ध सुचारु गरेको हो । बुद्ध एयर धनगढीका प्रमुख बुधराम चौधरीले बुधबारदेखि धनगढी-पोखरा

चैत्र ७ गतेदेखि धनगढीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने

कैलाली । कैलालीको धनगढीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा चैत ७ देखि १२ गतेसम्म भलिबल प्रतियोगिता आयोजना हुने धनगढीमा पत्रकार

सीमा नाकामा कोरोना संक्रमितको सङ्ख्या कम हुँदै

फागुन १ गते नमूना परीक्षण गरिएका ३६७ मध्ये आठ जनामा सङ्क्रमण देखिएको थियो भने फागुन १२ गते ३१७ जनामा एन्टिजेन परीक्षण गर्दा कसैलाई पनि सङ्क्रमण नदेखिएको शाखाले जनाएको छ ।

धनगढीमा प्लास्टिक प्रतिबन्धको निर्णय कार्यान्वयन भएन

प्लास्टिकलाई प्रतिबन्ध गर्ने अभियानले निरन्तरता नपाउँदा धनगढी बजारका गल्ली–गल्लीमा प्रदूषण फैलिएको धनगढी वार्ड नम्बर –१ का गोपाल भट्टको गुनासो छ ।

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता : प्रदेश १ र बागमती विजयी

फाप्ला मैदानमा मंगलबार भएको पहिलो खेलमा प्रदेश १ जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट क्षतिमा १ सय १४ रन बनायो ।