२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


भारत पठाइदिने भन्दै ठगेको आरोपमा पक्राउ

कैलाली, असोज १४ । कञ्चनपुरको गौरीफन्टा नाका भएर भारत पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका २ बस्ने २५ वर्षीय कमल बोहरा

सेतीमा उपचाररत् धनगढीकी कोरोना संक्रमित महिलाको मृत्यु

कैलाली, असोज १२ । धनगढीकी एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत् धनगढी उपमहानगरपालिका-१ की ६३ वर्षीया संक्रमित महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार

उडान सुचालु भएपछि धनगढीका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं, असोज ६ । सोमबारदेखि आन्तरिक उडान सुचालु भएपछि धनगढी क्षेत्रका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् । हवाई सेवा सुरु भएपछि होटल व्यवसाय चलायमान हुने र पर्यटन क्षेत्रलाई फाइदा पुग्ने

बाजुरामा ४० स्याउको मूल्य धनगढी आइपुग्दा ११० रुपैयाँ

धनगढी, असोज २ । मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्र्तगत बाजुरामा उत्पादित स्याउ यस वर्ष पहिलो चरणमा हवाईजहाज मार्फत २० क्विन्टल स्याउ नेपालगन्ज हुँदै बुधवार धनगढी बजारमा आइपुगेको

पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै सञ्चार सामग्रीसहित धर्ना

कैलाली, असोज २ । सञ्चारगृहमा प्रवेश गरेर पत्रकारमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै शुक्रबार पनि जिल्ला प्रशासन कार्यालय कैलालीको मूलगेटमा धर्ना दिइएको छ । नेपाल पत्रकार महासंघ कैलालीको अगुवाइमा पत्रकारहरुले

कोरोना निको भएकाहरुको दुखेसो: समाजमा अपराधीको जस्तो व्यवहार गरियो

धनगढी । कोरोना सङ्क्रमण भएर निको भएका व्यक्तिहरु अहिले पनि समाजमा अपहेलित हुनुपरेको अनुभव सुनाउँछन् । सङ्क्रमित भएका व्यक्तिले धेरै व्यक्तिलाई कोरोना सार्न सक्ने भएको तथा कोरोना ठीक भइसकेकालाई पनि

धनगढीमा ३७ जना प्रहरीमा एकैपटक कोरोना पुष्टि

कैलाली, भदौ २५ । धनगढीमा कार्यरत् ३७ जना नेपाल प्रहरीमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप ३७ जनामा संक्रमण पुष्टि भएको

धनगढीका ४० प्रतिशत कोरोना संक्रमितको ‘ट्राभल हिस्ट्री’ छैन

बिराज रोस्यारा (इमेज) कैलाली, भदौ १९ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी कैलालीको धनगढीमा कोरोना संक्रमितको संख्या २८५ पुगेको छ । गएको चैत १४ गते प्रदेशमै पहिलोपटक कोरोना संक्रमण देखिएको थियो

क्यान्सरपीडितको अनुभव-‘जीवन त्याग गरिदिउँजस्तो लाग्थ्यो तर परिवार सम्झिन्थें’

बिराज रोस्यारा (इमेज) कैलाली, भदौ ६ । जब उहाँलाई क्यान्सर छ भन्ने थाहा भयो, छाङाबाट खसेजस्तै हुनुभयो । विश्वास गर्न नै मुस्किल भयो । डेढ वर्षअगाडि काठमाडौंमा उपचारका क्रममा धनगढी

धनगढीमा समुदायमा फैलिँदै कोरोना

कैलाली, भदौ ६ । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा समुदायस्तरमै कोरोना संक्रमण फैलिन थालेको छ । बाह्य ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा संक्रमण पुष्टि हुन थालेपछि धनगढी उपमहानगरपालिकाले पनि समुदायमा संक्रमण