२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


लगातारको वर्षाले धनजनको व्यापक क्षति, पाकेको धानबाली नष्ट हुँदा कृषक मर्कामा

काठमाडौं । यसपटकको दशैं लगातारको वर्षापछि आएको बाढी-पहिरो र सवारी दुर्घटनाका कारण अधिकांशका लागि अभिषाप भएकाे छ । मध्य दशैंमा परेको बेमौसमी वर्षाले टीका लाउन जानेहरु प्रभावित भएका छन् ।