१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्याङ्जा-२ मा धनराज गुरुङको अग्रता कायमै

स्याङ्जा । स्याङ्जा-२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै छ । गुरुङले १७ हजार २२१ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्यालले १५ हजार ९०८

धनराज गुरुङ र पद्मा अर्यालले गरे मतदान

स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति एवं स्याङ्जा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार धनराज गुरुङले मतदान गर्नुभएकाे छ । आज आइतबार स्याङ्जाको अर्जुन चौपारी रानीचरी खाल्टेमा रहेको

स्याङ्जा-२ बाट धनराज गुरुङको उम्मेदवारी दर्ता

स्याङ्जा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ प्रतिनिधिसभा निर्वाचनका लागि स्याङ्जा क्षेत्र नं २ बाट मनोनयन दर्ता गर्नुभएको छ । स्याङ्जाको वालिङ नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आइतबार दिउँसो

गठबन्धन टुटे देश दुर्घटनामा जान्छः उपसभापति गुरुङ

काठमाडौ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन टुटे देश दुर्घटनातर्फ जाने दावी गुर्नुभएको छ । काठमाडौंमा नेपाल ट्रेड युनियन कांग्रेसले आज मंगलबार आयोजना गरेको पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाको शालिक

ठूलो दुर्घटनाबाट जोगिए कांग्रेस उपसभापति धनराज गुरुङसहित पाँच जना

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ठूलो दुर्घटना हुनबाट जोगिएका छन् । रामेछापको गोगनेमा बिहीबार बिहान उपसभापति गुरूङसहित पाँच जना सवार बा १९ च १८३९ नम्बरको स्कारपियो जिप ठूलो

कांग्रेसलाई तालमेलले भन्दा पनि एजेण्डाले जिताउनुपर्छ : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कांग्रेसलाई तालमेलले भन्दा पनि एजेण्डाले जिताउनुपर्ने बताउनुभएको छ । बुधबार नेपाल विद्यार्थी संघ उपत्यकाका क्याम्पस इकाईहरुको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित स्थानीय निर्वाचनमा नेविसंघको

हरेक प्रकारका भ्रष्टाचारको छानविन हुनुपर्छ : कांग्रेस उपसभापति गुरुङ

‘कार्यक्रमहरुमा ब्याच, माला र खादामा ठूलो रकम खर्च हुने गरेको छ,’ उहाँले भन्नुभयभो, ‘खादा र मालाले पुरिएर आँखासमेत नदेखिने गरी कार्यक्रममा जाने परिपाटी अन्त्य हुन आवश्यक छ ।’

नालायक प्रधानमन्त्रीलाई संसदबाट हटाउनु पर्छः गुरुङ

काठमाडौं । नेपाली काँग्रेसका नेता धनराज गुरुङले नालायक प्रधानमन्त्रीलाई संसदबाट हटाउनु पर्ने बताउनु भएको छ । गुरुङले नालायक प्रधानमन्त्रीलाई हटाउन नसके अन्य नेताहरु पनि नालायक हुने बताउनु भएको हो ।

राष्ट्रपति राष्ट्रको नभइ केपी ओलीको मात्र अभिभावक बन्नुभयो– धनराज गुरुङ

नवलपुर । नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य धनराज गुरुङले राष्ट्रपति राष्ट्रको अभिभावक हुन नसकेको टिप्पणी गर्नुभएको छ । कांग्रेसको जिल्ला कार्य समितिले सोमबार कावासोतीमा आयोजना गरेको विरोध कार्यक्रममा नेता

गणतन्त्रका साँढेहरुले करोडौं खाएर चौबाटोमा गोबर्‍याएका कारण गणतन्त्र दुर्गन्धित: गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले गणतन्त्रका सत्ता साँढेलाई तह नलगाएसम्म गणतन्त्र दुर्गन्ध मुक्त नहुँने धारणा व्यक्त गर्नुभएको छ । बुधबार ट्वीट गर्दै नेता गुरुङले आफुहरुले गणतन्त्र ल्याएको