१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


पशुपतिनाथ मूल मन्दिरमा धनुर्मास पूजा गरियो

काठमाडौं । प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा गरिने धनुर्मास पूजा सोमबार रातभर विधिपूर्वक गरिएको छ । धनुर्मास पूजामा पशुपतिनाथका चारै जना भट्ट